Dabali News

Ad

बैदेशिक लगानीबारे स्पष्ट नीति हुन आवश्यक

२७ माघ

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैदेशिक लगानीबारे राज्यले स्पष्ट नीति बनाउनु पर्ने बताएका छन् ।

नेपाल अण्डा उत्पादक संघको १४ औं साधारण सभा तथा ८ औं अधिवेशन एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,विश्वव्यापिकरणको यो समयमा हामिलाइ कतिपय क्षेत्रमा वैदेशिक लगानि आवश्यक पर्छ तर कुन क्षेत्रमा लगानी भित्र्याउने भन्ने विषयमा राज्यले स्पष्ट नीति बनाउनु पर्छ ।

उनीहरुले कृषि तथा पशुपालनका क्षेत्रमा वैदेशिक लगानि भित्रिएको खण्डमा स्वदेशी व्यवशायी र किसानहरू मारमा पर्ने भएकाले ध्यानाकर्षण गराएका थिए ।

दाहालले कृषि क्षेत्रमा आधुनिकीकरण गरेर देश आत्मनिर्भर अर्थतन्त्रतर्फ अघि बढन सक्ने बताए ।

कतिपय देशहरूको बजेटको ठूलो हिस्सा किसानलाई अनुदान दिन विनियोजन गरिएको हुन्छ किसानलाई अनुदान दिने, संरक्षण दिने कार्यक्रम हुने गरेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]