Dabali News

Ad

हिन्दि गीतमा सलमानको कोरस बनेर न नाच्ने नेपाली नायिकाहरुको घोषणा

२५ माघ

काठमाडौँ । दबंग द टुरका लागी नेपाल आउन लागेका सलमान खानसहितका बलिउड कलाकारहरुको कार्यक्रममा कोरस नाच्न भनेकोमा नेपाली नायिकाहरुले अस्विकार गरेका छन् ।

फागुन २५ गते हुने दबंग द टूरको शो मा नाच्न नेपालका चर्चित नायिकाहरु प्रियंका कार्की, स्वस्तिमा खड्का र एलिशा राईलाई अफर गरीएको थियो तर हिन्दि गीतमा कोरस नाच्न भनेपछि नायिकाहरुले अपमान गर्न खोजेको भन्दै न नाच्ने घोषणा गरेका छन् ।

कार्यक्रममा सलमानको साथमा बलिउडका सोनाक्षी सिन्हा, प्रभु देवा, डेजी शाह, कृति सेनोन लगायतका कलाकार पनि नेपाल आउँदै छन् ।

कार्यक्रम आयोजना कम्पनी ओडीसी इन्टरटेन्मेन्ट प्रालिले आयोजना गर्दै छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]