Dabali News

भ्रष्टाचारी प्रध्यानध्यापक थापालाई अखिल क्रान्तिकारीले दल्यो कालोमोसो 

२२ माघ

 

चितवन । अनेरास्ववियु (क्रान्तिकारी)ले एक उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यापकलाई कालोमोसो दलेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले चितनवमा बालकुमारी उच्च माध्यमिक विद्यालयका प्रध्यानध्यापक नारायणबहादुर थापालाई कालोमोसो दलेको हो ।

अखिल क्रान्तिकारीले प्रध्यानध्यापक थापाले विभिन्न बाहानामा विद्यालयमा चर्को शुल्क लिएको, भौतिक निर्माणमा चरम लापरबाही गरेको र कर्मचारी शिक्षक नियुक्त गर्दा आर्थिक चलखेल गरेकोले चेतावनी स्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी चितवनले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]