Dabali News

नायिका श्वेता खड्का आज जन्मदिन मनाउँदै

२२ माघ

काठमाडौँ । नायिका श्वेता खड्काको आज जन्मदिन परेको छ ।

उनको जन्मदिन ५ फ्रेवुवरी अर्थात् नेपाली पात्रो अनुसार श्वेताले २३ माघलाई जन्मदिन मनाउँदै आएकी छिन् । आज उनको २८ औँ जन्मदिन हो ।

८ वर्षआघि कहाँ भेटिएला चलचित्रबाट डेब्यू गरेकी श्वेता अहिले चलचित्र कान्छीको प्रचार-प्रसारमा छिन् ।

आकाश आधिकारीले निर्देशन गरेको चलचित्र कान्छीमा श्वेताको दयाहाङ राईसँग केमेस्ट्री देख्न सकिन्छ ।

कहाँ भेटिएला,श्रीमान श्रीमाती,हाँसीदेउ एकफेर,कोहीनूर जस्ता हिट चलचित्र दिईसकेकी श्वेताले कान्छीलाई पनि दर्शकले मन पराउने विश्वास लिएकी छिन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]