Dabali News

२ जना पेस्तोलसहित पक्राउ

२२ मंसिर

लहान । २ जना व्यक्ति हतियार र लागुऔषधसहित पक्राउ परेका छन् ।

लहान नगरपालिका-४ का रञ्जीत यादव र ५ का रामचन्द्र पासवान हतियार र लागुऔषधसहित पक्राउ परेका हुन् ।

केएफ ८ एमएम लेखिएको २ थान पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको लहान प्रहरीले जनाएको छ ।

उनीहरुबाट ३०३ राइफलको गोली एक राउण्ड तथा प्रयोग भइसकेको डाइजेल्याब ८ एम्पुल, फेनार्गन ६ एम्पुल, लुपिजेसिक २ एम्पुल, सिरिञ्ज ८ थान, नाइट्रोभेट ५ थान डाइलेक्स डिसी बरामद गरिएको प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]