Dabali News

टयाक्टरले ठक्कर दिँदा बालकको मृत्यु

२२ मंसिर

दाङ । टयाक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

सल्यान छत्रेश्वरी गाउँपालिका-१ सल्यान घर भई हाल तुलसीपुर-५ रानीजरुवामा बस्दै आएका १२ वर्षिय नवीन वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर-८ टिकरीमा लु २ त ४१८७ नं.को टयाक्टरले शुत्रबार राति ठक्कर दिएको थियो ।

उनको घटनास्थलमै मृत्यु भएको हो । चालक फरार छन् । टयाक्टर तुलसीपुर-३ दमार गाउँको जङ्गलमा फेला पारेको हो । चालकको खोजीकार्य भैरहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]