Dabali News

प्रहरीको गोली लागि घाइते राजन लिम्बु सहभागी भएका ६ अपराध

२१ मंसिर

काठमाडौं । प्रहरीले राजन लिम्बुलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीको वान्टेड सूचीमा रहेका लिम्बुलाई प्रहरीले शुक्रबार काठमाडौँको रातोपुलबाट पक्राउ गरेको हो । उनमाथि प्रहरीले डकैतीसहित ६ मुद्दा लगाएको छ ।

प्रहरीको गोलीबाट घाइते लिम्बुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीको फरार सूचीमा रहेका लिम्बुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गोली प्रहार गरेर पक्राउ गरेको हो । उनको खुट्टामा लागेको छ ।

प्रहरीले लिम्बुको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली समेत बरामद गरेको छ । प्रहरीले राजन डाका मुद्दामा फरार भएको भन्दै उनी संलग्न घटनाको लिष्ट नै तयार गरेको छ ।

यस्ता छन् राजन संलग्न रहेका अपराधका घटना

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]