Dabali News

बम विस्फोटमा परी ३ जनाको मृत्यु

२० मंसिर

काठमाडौं । प्रहरी कमान्ड पोस्टमा बिहीबार भएको एउटा बम आक्रमणमा परी ३ जनाको मृत्यु भएको छ ।

सरकारी समाचार संस्था इर्नाका अनुसार इरानको अशान्त चाबाहार शहरमा उक्त आक्रमण भएको थियो ।

आतंकवादी आक्रमणबाट अरु धेरै व्यक्ति घाइते भएका छन् । बम आक्रमण भएको सिस्तान-बलुचिस्तान प्रान्त पाकिस्तानी बलुची पृथकतावादी र जिहादी समूहको आश्रयस्थल हो ।

समूहले इरान-पाकिस्तानको सीमा वारपार बेला बखत हिंसात्मक आक्रमण गर्ने गरेका बताइएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]