Dabali News

आन्दोलनकारीहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न माग (ज्ञापन पत्रसहित)

१९ मंसिर

काठमाडौं । आज नेपाल लोकतान्त्रिक पार्टीले विभिन्न सम्झौताहरु कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको छ ।

टिकापुर घटनाको आरोपितहरुको मुद्दा खारेजी र जेल बन्दीहरुलाई तुरुन्त जेल मुक्त गरी मधेश आन्दोलन, आदिवासी जनजाती आन्दोलन, महिला आन्दोलन लगायतका आन्दोलनकारीहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न ज्ञापन पत्र बुझाएको हो ।

महिला बालबालिका बलात्कार र हत्याका दोषीहरुलाई हदैसम्मको कार्बाही हुनुपर्ने मागसहित गृह मन्त्री राम बहादुर थापा र कानुन मन्त्री भानुभक्त ढकाललाई भेट गरी ज्ञापन पत्र बुझाएको पार्टी अध्यक्ष भानुराम डंगौरा थारुले बताए ।

 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]