Dabali News

क्यामोन आई मोबाईल फोन सार्वजनिक

१८ माघ

काठमाडौँ । आधिकारिक वितरक महालक्ष्मी मोवाईलले स्थानीय बजारमा क्यामोन आई मोबईल फोन सार्वजनिक गरेको छ ।

ट्रान्ससन् होल्डिङको राजधानीमा पत्रकार सम्मेलन गरी कम्पननीले क्यामोन आई नेपाली बजारमा भित्र्याएको कम्पनीले जनाएको हो ।

ट्रान्ससन् नेपालका वरिष्ठ उपाध्यक्ष अरिजित तालापत्रले भने, १३ मेगापिक्सेलको रियर र फ्रन्ट क्यामेरा रहेको फोन चाँडै नै लोकप्रीय हुने बताइएको छ ।

बजारमा क्यामोन कालो र नीलो रङ्गमा उपलब्ध रहेको बजार मूल्य १८ हजार ५ सय रहेको कम्पनीले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]