Dabali News

गायक देवकोटाको अंकुर-२ सार्वजनिक (भिडियोसहित)

१४ मंसिर

काठमाडौं । गायक राजकुमार देवकोटाको अंकुरन २ मा समाबेश सागीतिक काशेली दही मिठो दारको ठेकीकोे नयाँ गीत बिहिवार युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

गुन्जन स्टुडियोको प्रतुतिमा रहेको दै मिठो दारको ठेकीकोे बोलको गीतमा गायक देवकोटाको स्वर सुन्न सकिन्छ । बसन्त सापकोटाको शब्द संगीत रहेको सो गीतमा बिनोद राई (घ्याम्पे सुब्बा ) ले निर्देशन गरेका छन् ।

गीतमा बेगम नेपाली,अनुमती नेपाली,सुदीप हमालको अभिनय देख्न सकिन्छ ।

भिडियो

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]