Dabali News

विद्युत चुहावट गर्ने ५३ जना पक्राउ, ५ लाख ८६ हजार जरिवाना

१२ मंसिर

काठमाडौं । हुकिङ गरी विद्युत चुहावट गर्ने करीब ४ दर्जन भन्दा बढी व्यक्तिलाई विद्युत प्राधिकरण वितरण केन्द्रले पक्राउ गरी जरिवाना गरेको छ ।

उक्त केन्द्रबाट खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले जिल्लाका विभिन्न स्थानबाट सोमबार २८ र मङ्गलबार २५ गरी ५३ जनालाई पक्राउ गरेको हो ।

अनुगमनका क्रममा हुकिङ गरी विद्युत चुहावट गरिरहेको पाइएका सबैलाई नियन्त्रणमा लिई विद्युत चुहावट ऐनबमोजिम कारवाहीसहित जरिवानावापत ५ लाख ८६ हजार राजश्व सङ्कलन गरिएको र सोको क्रममा विद्युत मिटर, पंखा र टिभी, एलइडीलगायत सामान पनि बरामद गरेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]