Dabali News

अनुशासनको परिधिमा बस्न निर्देशन

१५ माघ

काठमाडौँ । ऐन, कानून र अनुशासनको परिधिमा रही जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएको छ ।

मन्त्रालयबाट अन्यत्र सरुवा भएका सचिव महेश्वर न्यौपानेको बिदाइ कार्यक्रममा इमान्दारपूर्वक मन्त्रालय र मातहतका काम कारबाहीलाई चुस्त तथा प्रभावकारी बनाउन आग्रह गरिएको छ ।

कानूनी राज्यभन्दा माथि कोही व्यक्ति नहुने भन्दै कसैको दबाब र प्रभावमा नपरी जिम्मेवार भएर कार्यसम्पादन गर्न आग्रह गरे ।

आफू कर्मचारीको सम्बन्धलाई सुमधुर तुल्याएर सेवा प्रवाहलाई परिणाममुखी बनाउन लागि पर्ने भन्दै गल्ती गर्नेलाई कुनै छुट नदिने बताए ।
न्यौपानेले आन्तरिक निर्णय प्रक्रियामा पनि सचिव र सहसचिवबीच समन्वयको अभाव खड्कीएको गुनासो पोखे ।

उनले मन्त्रालय मातहत राष्ट्रिय गौरवका पाँच आयोजना रहेका र तीमध्ये अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई थप प्रभावकारी ढंगले अघि बढानुपर्ने बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]