Dabali News

जंगली जनावरले लाखौँको हिउँदे बाली सखाप

१५ माघ

महोत्तरी । जिल्लाको पश्चिम उत्तरवर्ती गाउँमा जंगली जनावरले हिउँदे बाली सखाप पारेका छन् ।

भारतसँग सीमाना जोडिएको जिल्लाको विभिन्न ठाउँमा केही दिनदेखि जंगली जनावर आएर खेतबारीका हिउँदे बाली सखाप पारेको स्थानीय किसानले बताएका छन् ।

सो क्षेत्रका सयौँ बिघा क्षेत्रफलमा लगाइएका तरकारी, दलहन, तेलहन बाली र फलफूल जंगलबाट आएका नीलगाई, घोरगदहा र जंगली सुँगुरले सखाप पारेको स्थानियको भनाई छ ।

दिनभरि वन क्षेत्रमा लुकेर बस्ने र रातिको बेला दर्जनौ संख्यामा आएर ती जनावरले किसानको बालीनाली खाईदिने र खेतबारीसमेत खनेर तहसनहस गर्ने गरेको बताईन्छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]