Dabali News

राम कसम आँखभरी तिमी जगमगायौ (भिडियो सहित)

११ मंसिर

काठमाडौं ।

गायक मनोज महतोको आवाजमा रहेको नयाँ गीत “राम कसम“ को म्युजिक भिडियो सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा जयराम श्रेष्ठको शब्दररचना अनि बिशाल ढकालको संगीत रहेको छ भने पुस्कर सुनुवारको संगीत संयोजन रहेको छ ।
भिडियोमा निशान घिमिरेको सम्पादन, उत्सब दाहालको छायांकन रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]