Dabali News

नेपाल आइडलका ३ प्रतिस्पर्धीको गोरी भर्सेस गोर्खे सार्वजनिक

१४ माघ

काठमाडौँ । गोरी भर्सेस गोर्खे गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाल आइडलको टप टेनमा पुग्न सफल ३ प्रतिस्पर्धी सुरज थापा, सागर आले र राहुल बिस्वाशको स्वरमा ‘गोरी भर्सेस गोर्खे’ रहेको छ ।

टिका दाहालको संगीत र मिक्सिङ रहेको गीतमा रमेश दाहालका शब्द र म्युजिक भिडियो जीवन रसाइलीले निर्देशन गरेका छन् ।

निर्देशक जीवनको छायाँकन तथा सम्पादनमा तयार पारिएको भिडियोमा ब्रिजेट प्रोस, अजय तामाङ, सरोज थापा, शिव बस्नेत र नर्बदा थापाले अभिनय गरेका छन् ।

अस्ट्रेलियामा म्युजिक भिडियो छायांकन गरिएकको हो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]