Dabali News

राता मान्छेहरु

मुठठी बटाटेर लामो जुलुस सगै
हातमा रातो झन्डा सगै
मुखमा ठुलाठुला क्रान्तिकारी नारासगै
समुन्दको पानी जस्तै उलिएर आए
एकाएक सडकमा ति रात मान्छेहरु !
 
कोही भकानिए होलान
भष्टचारीको मनमा
चिसो हावा गयो होला
दलाल पूजिबादि सरकारको
सातो पुल्तो नै गयो होला
आखिर देखेर होला त्यो
जनसागरमा उलिरहेका राता मान्छेहरु !!
 
देशमा न्याय नहुँदा
सबै ठाउमा भष्टचार हुँदा
कोही गास, बास र कपासको खोजिमा
भौतारिरहेको बेला अर्कोथरि १८ करोडको गाडिमा चड्छन जब देशमा महगींले जनतालाई सताइरहदा
ठुलो शहरको खुल्ला मैदानमा
मार्च पास गर्दै चम्किए राता मान्छेहरु !!!
 
निर्मला पन्त जस्ता हजारौ नारीको
बलत्कार हुँदा अस्मिता लुटिदा
सरकारले कुनै ध्यान नदिदा
एक बलका साथ
छातीमा हात राख्दै कसम खाँदै
भक्कनिएका बिप्लव र प्रकान्डलाई
साथ दिन शहर भरी नै छरिए राता मान्छेहरु !!!!
 
१७ हजार शहीदको सपना
साकार पार्छु भन्दै
जनताको नाम बेचेर लडिरहेका
आफनो पद र कुर्सी पाउदा
सबैको सपना भुलेका प्रचन्डलाई
सपना कस्तो हुन्छ भनेर
चिनाउदै छन ति रात मान्छेहरु !!!!!
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]