Dabali News

झुल्के घामसँगै यस्तो देखियो नेकपाको जनसभास्थल, हेर्नुहोस् १० फोटो

८ मंसिर

नेपाल कम्युनिस्ट पार्टीले पार्टी पुर्नठगनको अबसरमा आज काठमाडौँमा विशाल जनसभा गर्दैछ । भृकुटिमण्डपमा आयोजना गरिएको जनसभामा सहभागी हुन देशभरबाट नेता, कार्यकर्ता, समर्थक तथा सर्वसाधारण काठमाडौँ पुगिसकेका छन् । नजिकका जिल्लाहरुबाट पनि यात्रा सुरु भइसकेको .नेकपाले बताएको छ ।

बाहिरबाट आउनेहरुको लागि नेकपा तथा उसका भातृ संगठनहरुले विभिन्न ठाउँहरुमा स्वागत गेट बनाएका छन् । ठाउँठाउँमा वाल पेन्टिङ गरेर विभिन्न नारा लेखेका छन् ।

कार्यक्रमको मंच तयार भइसकेको छ । दिउँसो १२ बजेबाट र्याली निकालिने नेकपाले बताएको छ । कालिमाटी, लैनचोर र बबरमहलबाट र्याली निकालिने नेकपाले बताएको छ ।

विहानै जनसभास्थल पुगेर धनन्जय बुढाले दृश्य क्यामारामा कैद गरेका छन् । जनसभा स्थल र अासपासको दृश्य …

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]