Dabali News

सन्दर्भ शपथ ग्रहणः के बदलिएला कर्णालीको जीवन ? (फोटोफिचर)

अमृत बुढाथोकी मगर, जुम्ला

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि कर्णाली स्वायत्त आन्दोलनका माध्यमबाट ६ नम्बर प्रदेशको रचना भएको हो । कर्णाली विशेष स्वायत्त आन्दोलनको मर्मअनुसार राज्यको पुर्नसंरचना हुन नसकेपनि ६ नम्बर प्रदेशका सांसदहरु हेलिकप्टेर चढेर सपथ खान आजै काठमाडौबाट सुर्खेत ओर्लिएका छन् ।

अपितु कर्णालीका जनताको जीवन निकै कष्टकर रहेको छ । कालिकोटमा भर्खरै महामारी फैलिएर हजारौ नागरिकहरु उपचारका लागि तडपिरहेको अवस्था छ । हामीले जुम्लालाई आँखीझ्याल मानेर संघीय गणतन्त्रमा के जनताको जीवन परिवर्तन होला ? भन्‍ने प्रश्‍नसहित फोटो फिचर प्रस्तुत गरेका छौँ ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]