Dabali News

स्मार्ट टेलिकम कम्पनीको स्मार्ट डबल डाटा अफर

२६ कार्तिक

काठमाडौं । स्मार्ट टेलिकम कम्पनीले ग्राहकहरूका लागि डबल डाटा अफर प्रस्तुत गरेको छ ।

यस योजनाअन्तर्गत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

अब स्मार्टको कुनै पनि डाटा प्याक खरिद गर्दा ग्राहकले डबल डाटा प्राप्त गर्ने जनाएको छ । डाबल डाटा रिचार्ज कार्डको खरिदमा पनि लागू गरिएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]