Dabali News

रेडियो नेपालका पूर्व सम्पादक मास्केको निधन

२४ कार्तिक

काठमाडौं । रेडियो नेपालका पूर्व समाचार सम्पादक तथा प्रसारक रामेश्वर मास्केको ७९ वर्षको उमेरमा गत बिहीबार हृदयघातबाट मृत्यु भएको छ ।

उनले स्थानीय समाचार सम्पादनसहित रेडियो नेपालको विभिन्न जिम्मेवारीमा रहेर २५ वर्ष सेवा गरेका थिए । भक्तपुर निवासी स्व.मास्केका श्रीमती र ३ छोरी छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]