Dabali News

हेडमास्टर शिक्षिकाबीच सरकारी विद्यालयभित्रै अश्‍लील हर्कत, विद्यार्थी रेकर्ड गरे यस्तो भिडियो

काठमाडौँ । ज्ञान र अनुशासनको पाठशाला विद्यालयभित्रै अनुशासनहिन हर्कत हुँदै आएका छन् । त्यो पनि गुरुहरुबाटै । यस्ता घटना दोहोरिरहेका छन् । केही दिनदेखि भारतीय संचारमाध्यम र सामाजिक संजालमा एउटा भिडियो भाइरल भएको छ ।

एउटा सरकारी विद्यालयका प्रधानाध्यापक र शिक्षिकबीच अश्लील हर्कतलाई विद्यार्थीले रेकर्ड गरेको बताइएको छ । अनुशासनका पाठ सिकाउनेहरुले नै यस्ता कार्य गरेपछि र सिक्न विद्यालय पुगेका विद्यार्थीहरुले नै रेकर्ड गरेका छन् ।

भिडियो कुनै चलचित्रमा अभियान गरेको जस्तो देखिन्छ तर त्यो कुनै अभियन नभएर विद्यालयको आफ्नै कार्यकक्षमा प्रधानाध्यापक र शिक्षिकबीचको अश्लील क्रियाकलाप ।

भारतीय संचारमाध्यमका अनुसार भारतको गुजरातको दाहोद जिल्लाको संजेली क्षेत्रको एक सरकारी विद्यालयको हो ।

भिडियो कसले रेकर्ड गरेको भन्ने एकिन नभएपनि विद्यार्थी वा अन्य सहकर्मी शिक्षकहरुले लुकेर खिचेको हुन सक्ने बताइएको छ ।
भिडियो सार्वजनि भएसँगै शिक्षा अधिकारी र शिक्षा मन्त्रीसँग उजुरी गरिसकिएको बताइएको छ । यो भिडियो स्थानीय आक्रोशित छन् । भिडियोको वास्तविकता पत्ता लगाउन प्रशासनले अनुसन्धान कमिटी बनाएको बताइएको छ ।

भिडियो 

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]