Dabali News

चितवन राइनोज र घरेलु टोली पोखराबीच प्रतिस्पर्धा हुँदै

२० कार्तिक

पोखरा । टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले चितवन राइनोज र घरेलु टोली पोखरा पल्टनबीच प्रतिस्पर्धा सुरु भएको छ ।

रंगशालामा शरद भेषवाकरको पोखराले टस जितेर फिल्डिङ रोजेको छ भने पारस खड्काको चितवनले ब्याटिङ थालेको छ ।

प्रतियोगिताको विजेताले २७ लाख प्राप्त गर्नेछ भने उपविजेता टोलीले १० लाख नगद पाउने छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]