Dabali News

बाटोमा हिड्न लाज भयो, ज्योती-सरस्वती र तिर्सनालाई खुर्मीले काटिदिन्छुः मिलन (भिडियोसहित)

१९ कात्तिक

काठमाडौं । ‘लाहुरेनी’ को नामबाट सामाजिक संजालमा केही दिनदेखि कलाकार मिलन सुनुवारले अश्लील भएको भन्दै कलाकार ज्योती मगर, सरस्वती लामा र तिर्सना बुढाथोकीको आलोचना गरेका छन् । उनले उनीहरुको कलाको सम्मान गर्दै बाटोमा हिड्न समेत लाज लाग्ने गरी अश्लील नबन्न भनेका छन् ।

केही दिनदेखि सामाजिक संजालमा भाइरहेका भएको भिडियोमा तीनै जनीलाई खुर्पाले खोपेर रगत खाने बताएका छन् । केही महोत्सवमा र म्युजिक भिडियोमा ज्योती र सरस्वतीले अर्धनग्न हुने गरी प्रस्तुती प्रस्तुत गरेपछि चारैतिर विरोध भइरहेको छ ।

त्यस्तै विदेशमा बसेर सामाजिक संजालमा उत्तेजक भिडियो र फोटोहरु पोष्ट गर्दै आएकी तिर्सनाको पनि नेपाली कलाकारिता क्षेत्रमा चर्को विरोध भइरहेको छ । यिनी तीनैले नेपाली कला र संस्कृतिमा विकृति भित्र्याएको आरोप लागेको छ ।

यसै सन्दर्भमा लाहुरेनीको नामबाट रामेछापका कलाकार मिलनले आलोचना गरेपछि सामाजिक संजालमा केहीदिने भाइरल नै बनेको छ ।
रामेछाप घर भएका कलाकार मिलन विगत पाँच वर्षदेखि कलाकारितामै छन् । उनी खासगरी भिडियो निर्देशकको रुपमा चिनिएका छन् ।

कलाकार मिलन लाहुर जान नसकेपछि कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताइन्छ । लाहुरे हुन मिलनको उचाई पुगेको थिएन । त्यसपछि लाहुरे हुने इच्छालाई त्याग्दै कलाकारितामा छन् । उनले आफ्नो कमडी नाम लाहुरेनी राखेका छन् ।

यस्तो छ उनको भाइरल भएको भिडियो

नेपालीकै लाज गरे- ज्योती-सरस्वती र तिर्सनालाई खुर्मीले काटिदिन्छु

नेपालीकै लाज गरे- ज्योती-सरस्वती र तिर्सनालाई खुर्मीले काटिदिन्छु

Online Dabali यांनी वर पोस्ट केले सोमवार, ५ नोव्हेंबर, २०१८

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]