Dabali News

सानिमा इन्स्सोरेन्स र बैंक अफ काठमाण्डूबीच ग्राहक खुशी हुने सम्झौता

१९ कात्तिक

काठमाडौँ । सानिमा जनरल इन्स्सोरेन्स कम्पनी र बैंक अफ काठमाण्डू लि. बीच निर्जीवन वीमा सेवा प्रधान गर्ने सम्वन्धमा  Bancassurance सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामार्फत सानिमा इनस्सोरेन्स कम्पनीले बैंक अफ काठमाण्डूका विभिन्न शाखाबाट आफ्ना सेवाहरु प्रदान गर्ने गर्ने बताइएको छ । उच्च प्रविधियुक्त सहज तथा दु्रत सेवामार्फत ग्राहाकहरुको चाहानाअनुसार निर्जिवन बीमा पुर्याउन सहजता पुग्ने कम्पनीले अपेक्षा गरेको छ ।

कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रहेको छ । आगामी आर्थिक वर्षभित्र ३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता १ अर्ब पु¥याउने लक्ष्य राखेको कम्पनीले बताएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]