Dabali News

Ad

अपडेटः इन्डोनिशया सरकारले गोली हानी एक नेपालीको हत्या गर्‍यो, यस्तो छ कारण

३ माघ

काठमाडौं । इन्डोनेशिया सरकारले एक नेपालीको गोली हानी हत्या गरेको हो । प्रहरीले ३४ वर्षीय शरण तामाङको गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोप लगाउदै मेट्रो पुलिसले तामाङलाई गोली हानेर मारेको हो ।

तामाङ अल्पाइन होटलमा लुकेर बसेका थिए । फोन नम्बरका आधारमा ट्राक गरिएको र ग्राहक बनेर उनीसम्म पुगेको प्रहरीले बताएको छ । ५० ग्राम ‘मेथ’ अर्डर गरेर उनलाई ओसीबीसी बैंक अगाडि बोलाइएको थियो । प्रहरीका अनुसार तमाङ बसेको होटलबाट ३.४ किलो लागु अौषध मेथ भेटिएको छ ।

  • भुल सुधार गरिएको-स.
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]