Dabali News

Ad

सिता दाहाल उपचारको लागि दिल्ली प्रस्थान, नेपालमा सुगर-थाइराइडको उपचार हुँदैन ?

३० पुस

काठमाडौं । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सिता दाहाल उपचारका लागि नयाँ दिल्लि प्रस्थान गरेकी छन् ।

थाइराइड र प्रेसर तथा सुगरले ग्रस्त सिता अाज उपचारका लागि दिल्लि गएकी हुन् । यसअघि नेपालमै उपचार हुँदै अाएकाे भएपनि यसपटक नयाँदिल्ली
गएकी छन् । प्रचण्डको नीजि सचिवालयले भने अस्पतालले नै दिल्ली रिफर गरेको हो ।

पुत्र प्रकाश दाहालकाे निधनकाे पिडाले स्वास्थ्य समस्या बढाएकाे भएपनि सिता प्रचण्डकाे साथमा निर्वाचन प्रचारका कार्यक्रममा व्यस्त थिर्इन ।

तर पछिल्लाे समय स्वास्थ्य समस्या बढेपछि नर्भिक अस्पतालमा उपचार हुँदै गर्दा दिल्लि रिफर गरिएकाे हाे । सिताकाे साथमा छाेरीहरु गंगा दाहाल र रेणु दाहाल गएका छन् । प्रचण्ड भने गएका छैनन् ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]