Dabali News

Ad

बहुचर्चित लोक दोहोरी गीत ‘ठोक मादल’ बजारमा (भिडियोसहित)

२९ पुस

काठमाडौं । बहुचर्चित लोक दोहोरी गीत ‘ठोक मादल’ सार्बजनिक भएको छ ।

सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रा. लि.को प्रस्तुति र बिदुर आँपगाईको लोक दोहारी गीतमा चर्चित गायक माधव थापा र गयीका चिनु घर्तिमगरले स्वर दिएका छन् ।

गीतमा अाफ्नै पन भएका कारण देश विदेशमा रहेका दर्शक-स्रोताहरुले मन पराउने दाबी गायक माधव थापाको छ ।

निकै लोभलाग्दो गीतमा लय तथा शब्द चर्चित गायक माधव थापाको रहेको छ । गीतको निर्देशन मौसम हिमालीले गरेका छन् भने छाँयाकन कारण चैसिरले गरेका छन् भने सम्पादन मनोज कार्कीको रहेको छ ।

भिडियोमा पी एन सापकोटा, प्रकाश सपुत रिना थापा र दिपसा बिसीको जोडदार अभिनय रहेको छ । यसको भिडियो सम्पादन सुनाखरी मल्टीमिडिया फाउन्डेसनले गरेको हो ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]