Dabali News

डा. केसीको सुनुवाई अाज

२६ पुस

काठमाडौं । अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर गोविन्द केसीको सुनुवाई अाज हुने भएको छ ।

मंगलबार लिएको बयानको अाज सुनुवाई हुने सर्वोच्च प्रशासनले जनाएको छ । आफ्नो लिखित बयानमा डाक्टर केसीले आफूले नभई प्रधानन्याधीस गोपाल पराजुलीले अदालतको अवहेलना गरेको जिकिर गर्नुभएकोे छ ।

डाक्टर केसीको सुनुवाईका लागि सर्वोच्चले आज न्यायाधीस ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलास तोकेको छ । भोली मात्र सुनुवाई शुरु हुने भएपछी डाक्टर केशी आजपनि प्रहरी हिरासतमै बस्नुपर्ने भएको छ ।

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]