Dabali News

Ad

अार्सनल प्रतियोगितबाटै अाउट

२४ पुस

काठमाडौं । एफए कप अन्तर्गत आइतबारको खेलमा तल्लो श्रेणीको क्लब नटिङ्घम फरेस्टले आर्सनललाई ४-२ ले पराजित गरेको छ । यो हारसँगै आर्सनल प्रतियोगिताबाटै बाहिरीएको छ ।

समाचार एजेन्सीहरुका अनुसार निकाल्न एरिक लिकाएले दुई तथा बेन ब्रेरेटन र किरन डोवेलले १-१ गोल गरे । आर्सनलका लागि पर मर्टसाकर र ड्यानी वेलबेकले गोल गरे ।

टोटेनहम हट्सपरले भने एएफसी विम्बल्डनलाई ३-० ले पराजित गर्दै अर्को चरणमा पाइला राख्यो । टोलीको जितमा ह्यारी केनले दुई तथा यान भर्टोन्घनले १ गोल गरे ।

वेस्ट ह्माम र स्रुसबेरी टाउनको खेल गोलरहित बराबरीमा रोकिंदा न्यूपोर्ट काउन्टिले लिड्स युनाइटेडलाई २-१ ले पाखा लगायो ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]