Dabali News

भारतीय टिभी स्टार प्लसमा धुम मच्चा‍उने नेपाली चौधरी दाजुभाई, अाफ्नै बुबा गुरु (भिडियोसहित)

काठमाडौं ।  दुई दाजुभाई, गुरु अाफ्नै बुबा भारतीय रियालिटि शोहरुमा नेपालीहरु जाने क्रम बढ्दो छ । यसैक्रममा स्टार प्लसबाट आउने कार्यक्रम डान्स प्लस फोर मा नेपाली दुई बाल डान्सरहरु पनि गएका थिए अभय र आयुष । उनीहरुको ग्रुपको नाम थियो A Square Crew। यो कार्यक्रममा रेमो डीसौजा, धर्मेश, पुनीतलगायतका जजहरु छन् ।

अभय र आयुषको डान्स हेरेर छक्क परेका जजहरु झनै छक्क परे जब उनीहरुको डान्स गुरु स्वयम उनीहरुका पिता ओम प्रकाश चौधरी रहेको थाहा पाए र लगत्तै बाबु छोराहरुको जोडिले पस्तुति पनि दिए र सम्पुर्ण दर्शक र जजहरुले उनीहरुलाई उठेर सम्मान पनि गरे ।

यो ग्रुपले नेपालमा केहि समयअघि भएको नाँई मलाई थाहा छैन कभर डान्स प्रतियोगितामा प्रथम भएर रु १ लाख पनि जितेको थियो । यी बाबुछोराहरु कसरी यो ठाँउसम्म आईपुगे ? उनीहरुको सुख दुखका भोगाईहरु उनीहरुले एक अन्तर्वाताको क्रममा बताएका छन् ।

भिडियो अन्तर्वाता

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]