Dabali News

पवित्रा र विक्रमको ‘सधैं खुशी’ सार्वजनिक (भिडियोसहित)

२२ पुस

काठमाडौं । गायीका पवित्रा अधिकारी र विक्रम कुँवरले स्वर दिएको लोक दोहोरी गीत ‘सधैं खुशी’ सार्वजनिक भएको छ । विक्रम कुँवरको शब्द रहेको गीत शुक्रबार साँझदेखि युट्‍युव च्यानलहरुमार्फत सार्वजनिक भएको हो ।

प्रकाश सुनारको संगीत रहेको उक्त गीतमा चर्चित मोडल बिमल अधिकारी र अन्जली अधिकारीले अभिनय गरेका छन् । भिडियोलाई कपिल लामाले निर्देशन गरेका हुन् ।

गायीका पवित्राले गीत तथा म्युजिक भिडियो धेरै दर्शक र स्रोताहरुको मन जित्‍ने विश्‍वास गरेकी छन् । त्यसैगरी मोडल अन्जलिले आफूले अभिनय गरेका धेरै भिडियोहरुमध्ये ‘सधै खुशी’ गीत मन परेकोले अभियन गर्दै पूरै गीतमा डुबेकी बताएकी छन् ।

यस्तो छ भिडियो 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]