Dabali News

ज्ञानु मगरको दशैं कोसेली- ‘आइपुग्यो लाहुरे’ भिडियोसहित

२९ असोज 

काठमाडौँ । पछिल्लो समयमा सांगितीक क्षेत्रमा स्थापित बनिसकेकी गायीका ज्ञानु राना मगरको मौलिक लोक भाकाले सजिएको लोकदोहोरी गीत ‘आइपुग्यो लाहुरे’ को भिडियो बजारमा आएको छ । गायक कृष्ण थापा मगर र गायीका ज्ञानु राना मगरको सालैजो बजारमा आएको हो ।

नेपाली लोकसंगीतको क्षेत्रमा आफना सर्वोकृष्ट रचनालाई आम दर्शक तथा श्रोता माझँमा ल्याएर सबै मन मुटुमा बस्न सफल कृष्ण थापा मगरको शब्द तथा लय सिर्जना रहेको छ । ।

गीतको एरेन्ज कृष्ण पुनले गरेका छन । दुर्गा पौडेलको छायाँकन , विष्णु शर्माको सम्पादन , याम गुरुङको निर्देशन भिडियोमा रहेको छ ।

भिडियोमा याम गुरुङ र रिना थापा मगरको प्रशंसा योग्य नित्य रहेको छ ।

हेर्नुहोस् भिडियो

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]