Dabali News

ग्यास लिक भएको सिलिन्‍डर घरघर पठाउने तीन उद्योग बन्द गर्न निर्देशन 

२१ पुस

काठमाडौं । मापदण्ड पूरा नगरी संचालन भइरहेका तीनओटा ग्यास उद्योग बन्द गर्न सरकारले निर्देशन दिएको छ ।

नेपाल नापतौल तथा गुणस्तर विभागले शुक्रबार अनुगमनमा काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार बनेपा १० स्थित थापा गाउँमा रहेको सगरमाथा ग्यास उद्योग, सूर्य ग्यास र चण्डेश्वरी ग्यास उद्योगलाई उत्पादन र बिक्री नगर्न निर्देशन दिइएको छ । विग्रिएका पुराना र ग्यास लिक भएका सिलिन्डर बजारमा पठाएको गुनासो अाइरहेको थिय ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]