Dabali News

हृदयघात भएका एमाले सांसद मरासिनीको होस खुल्यो

२० पुस

काठमाडौं । हृदयघातका कारण बिरामी भएका नेकपा एमालेका नवनिर्वाचित सांसद नारायणप्रसाद मरासिननीको होस खुलेको छ ।

स्याङ्जा क्षेत्र नं १ बाट निर्वाचिन मरासिनीलाई बुधबार हृदयघात भएको थियो । पोखरास्थित मणिपाल अस्पताल भर्ना गरिएका मरासिनीको थप उपचारको लागि हेलिकोप्टरबाट विहीबार काठमाडौं ल्याइएको थियो ।

मरासिनीको काठमाडौ बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार भइरहेको छ । विस्तारै स्वास्थ्यमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । मरासिनी खतरामुक्त रहेको परिवारले जनाएका छन् । उनको थप उपचार भइरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]