Dabali News

Ad

सुदूरपश्चिमासँग मध्यपश्‍चिम पराजित

२० पुस

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा सुदूरपश्चिमाञ्चल विजयी भएको छ ।

ललितपुरको एन्फा कम्पलेक्स सातदोबाटोमा भएको खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई १–० गोलले हराएको हो । सुदुरपश्चिमका लागि खेल शुरु भएको ५ मिनेटमै किरण चौधरीले गरेको गोल निर्णायक बन्यो ।

दोश्रो खेलमा अहिले नेपाल प्रहरी क्लब र पुर्वाञ्चलबीच प्रतिष्पर्धा भइरहेको छ । त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लव प्रतियोगिताको सुपर लिगमा प्रवेश गरिसकेका छन् ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]