Dabali News

फुटबल प्रतियोगितामा थ्रीस्टारको विजयी सुरुआत

२५ असोज

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले विजयी सुरुआत गरेको छ । थ्रीस्टारले फ्रेन्ड्स क्लबलाई २-१ ले हराएको हो ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्रीस्टारलाई विजयी गराउन रन्जन विष्ट र बुद्ध चेम्जोङले १-१ गोल गरे । पराजित टोली फ्रेन्ड्सका विकास लामाले खेलको अतिरिक्त समयमा १ गोल फर्काएका थिए ।

बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबलका कारण एक साता रोकिएको लिग बुधबारदेखि पुनः सुचारु भएको हो ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]