Dabali News

लडेर एकै गाउँका २ जनाको मृत्यु

२५ असोज

जाजरकोट । आज बारेकोट गाउँपालिका-९ काप्तीका २७ वर्षिय लालबहादुर खड्काको घाँस काटिरहेको अवस्थामा लडेर मृत्यु भएको छ ।

घाँस काट्दै गर्दा चिप्लिएर उनले मृत्यु भएको स्थानीयवासी लोकेन्द्र गौतमले जानकारी दिए ।

त्यस्तै बारेकोट गाउँपालिका-५ का ४१ वर्षिय हरिबहादुर सिंहको लडेर मृत्यु भएको सरस्वती मावि नायकवाडा सिलिगिचौरका शिक्षक घमण्ड शाहले जानकारी दिए ।

स्थानीय जङ्गलमा घाँस काटेर घरमा ल्याउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]