Dabali News

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन

२५ असोज

काठमाडौं । चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा मंगलबार बिहान निधन भएको थियो।

बोगटीको घर टीकाथलीनजिकै रुख काट्नेक्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर उनलाई लागेको थियो । गम्भीर घाइते भएका उनकोे बी एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार संघका महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।

उनी २ वर्षअघि चलचित्र कलाकार संघको अध्यक्षमा विजयी भएका थिए ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]