Dabali News

सिरहा उद्योग वाणिज्य संघमा आमात्य प्यानल विजयी

२३ असोज

काठमाडौं । जिल्ला उद्योग वाणिज्य संघ सिरहामा आशोकलाल अमात्य प्यालन विजयी भएको छ ।

आईतबार सम्पन्न निर्वाचनको मंङ्गलबार घोषित परिणामअनुसार संघको अध्यक्षमा अमात्यको प्रतिस्पर्धी निरश चौधरीलाई २८८ मतअन्तरले हराउँदै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षमा अशोकलाल अमात्य(९७८), प्रथम उपाध्यक्षमा दिपक नायक(९१९), द्वितीय उपाध्यक्षमा परमेश्वर साह(९३२), महासचिवमा अब्दुल करिम(९०९), कोषाध्यक्षमा विकाश सारडा (९९९), सचिवमा सरोज कुमार महतो(८९८) मत ल्याएर विजयी भएका छन् ।

सदस्यहरुमा प्रदीप कुमार गुप्ता(८८८), नागेश्वर चौधरी(८८३), रामउदगार महतो(८६५), रामभजन पंजीयार(८५१), चन्देश्वर यादव(८४५),रबिन्द प्रसाद चौधरी((८३९), रंजीत कुमार चिरानीया(८२६) मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै महिला सदस्यहरुमा रितादेवी यादव(८२८) र शुशिलाकुमारी महतो ८५६ मत ल्याएर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकता हो ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

दर्ता नं. १५४/०७३-७४

Dabali Media
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]