Dabali News

राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु

२३ असोज

काठमाडौं । आजदेखि २२ औं राष्ट्रिय महिला भलिबल प्रतियोगिता बाग्लुङको गलकोटमा शुरु भएको छ ।

नेपाल भलिबल संघको आयोजनामा गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल संघको व्यवस्थापन प्रतियोगिता ५ दिनसम्म हुनेछ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी १० टिमको सहभागिता रहने जिल्ला भलिबल संघ बागलुङले जनाएको छ । प्रतियोगिताबाट छानिने उत्कृष्ट २४ खेलाडीलाई नेपाल भलिबल संघले राष्ट्रिय टिमको तयारीमा राख्ने छ ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नक आउटको आधारमा प्रतियोगिता सञ्चालन हुँदैछ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]