Dabali News

Ad

सिरहा फुटबल संघको ५ औँ साधाणसभाबाट अध्यक्षमा साह

१७ पुस

सिराहा । जिल्ला फुटबल संघको अध्यक्षमा अरुणकुमार साह चयन भएका छन् ।

३६ वटा क्लब आवद्ध सिरहा फुटबल संघको मिर्चैयामा सम्पन्न ५ औँ साधारणसभाले साहको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा शम्भू चौधरी, नागेश्वर यादव र नवीनकुमार यादव, महासचिवमा प्रवीणकुमार यादव र कोषाध्यक्षमा सुमनकुमार श्रेष्ठलाई चयन गरिएको छ ।

सदस्यमा सरिता पौडेल, श्यामसुन्दर सिंह, राजिपकुमार यादव, दिनेश श्रेष्ठ, अञ्जली राई, हरिप्रसाद साह, साँझकुमार आले मगर, गणेश यादवलाई चयन गरेको जनाइएको छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]