Dabali News

Ad

तेस्रो छायाँछवि काव्य श्रृंखलामा सहित्यकारद्वय वसन्त र शान्ति गुञ्जिने

१७ पुस

काठमाडौँ । छायाँछवि काव्य श्रृंखलाको तेस्रो संस्करणमा कवि वसन्त प्रकाश उपाध्याय र गजलकार शान्ति शर्मा गुञ्जिने भएका छन् ।

पौष २७ गते सिटिम्याक्स बागबजारमा छायाँछवि काव्य श्रृंखला आयोजना गरिने र त्यसमा करिब दुई दर्जन कविता र गजल वाचन हुनेछ ।

करिब साढे दुई दशक भन्दा अघिदेखि साहित्यको क्षेत्रमा अब्बल मानिएका कवि वसन्त प्रकाशले कार्यक्रममा कविता वाचन गर्ने कार्यक्रम भएको छ ।

गजल विधामा सफल रुपमा उभिएकी शान्ति शर्माले कार्यक्रममा एक दर्जन भन्दा बढी गजल वाचन गर्ने जनाइएको छ ।

Ad
loading...

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]