Dabali News

आज विश्वकप टी-२० क्रिकेट छनोटमा नेपाल भुटानसँग खेल्ने

२२ असोज

काठमाडौं । मलेसियामा जारी विश्वकप टी-२० छनोट क्रिकेट प्रतियोगितामा आज नेपाल भुटानसँग खेल्दैछ ।

लगातार ३ जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल आजको खेल जित्दै आफ्नो अग्रता अझै बलियो पर्ने विस्वास लिएको छ । भुटानले प्रतियोगितामा अहिलेसम्म एक खेल जितेको छ ।

७ टोली सहभागी एसियाली समुह बि को छनोट प्रतियोगिताबाट शीर्ष ३ टोली अर्को चरणको छनौटका लागि छानिने छन् । आफ्ने तेस्रो खेलमा नेपालले हिजो थाइल्यान्डलाई १४० रनले पराजित गरिसकेको छ ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]