Dabali News

चारतारे होटलमा दुई युवती बलात्कृत, २ जना पक्राउ

१७ पुस

नेपालगन्ज । यहाँको सुविधा सम्पन्‍न एक चारतारे होटलमा युवती बलात्कृत भएकी छन् । नेपालगन्जको चार तारे होटल सिग्नेट इन कृष्णामा ती युवतीलाई जबरजस्ती करणी गरिएको बताइएको छ ।

प्रहरीले शनिबार माध्यरात २ युवतीको उद्दार गरेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी राजेन्द्र अर्यालले युवतीहरुले आफुहरुमाथि जबरजस्ती करणी गरेको बताएको जानकारी दिए ।

जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सुर्खेतका २ पुरुषहरुलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रहरी स्रोतका अनुसार उद्वार गरिएका युवतीहरु १९ र २६ बर्षकी रहेका छन् ।

होटल स्रोतका अनुसार युवती र ती पुरुषहरुसँगै नै होटलमा प्रवेश गरेका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]