Dabali News

Ad

पुनः साजसज्जा,माया दिन नसक्नेहरुको कथामा आधारित गित

१५ पुस

काठमाडौँ । अत्याधिक चर्चित गीत पुनः नयाँ साजसज्जाका साथ सार्वजनिक हुँदा राम्रो प्रतिक्रिया पाएको छ ।

युट्युबमा सार्वजनिक गरिएको गीतमा सुन्दरी नायिका तथा मोडल रिमा विश्वकर्मा र रन्जन रिजालले जीवन्त अभिनय गरेका छन् ।

एउटा पुरुष जसले जिन्दगीमा सबै थोक पायो, पाएन त केवल माया मुख्य सार बोकेको गीतले माया गर्ने र जीवनमा धोका पाउनेहरु सबैको कथा बोकेको छ ।

जसलाई चर्चित गीतकार अरुण तिवारीले शृजना गरे भने, नागेन्द्र श्रेष्ठको स्वर तथा टीका भण्डारीको सङ्गीत अनि सन्दीप कार्कीको साउन्ड डिजाइन रहेको गीतलाई अमृत सुनुवारले निर्देशन रहेको छ ।

Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]