Dabali News

इन्द्रजात्राको तस्विर प्रतिस्पर्धा

९ पुस

काठमाडौं । इन्द्रजात्रालाई आधार मानेर संकलन गरेका तस्वीरको प्रतिस्पर्धामा अम्बिशकाजी शाक्य प्रथम भएका छन् ।

२३ कलाकारले खिचेका एक सय तस्वीरको गरिएको प्रतियोगितात्मक प्रदर्शनीमा शंकर भुजेल र रोहित महर्जन दोस्रो भए । शाक्यलाई १० हजार तथा भुजेल र महर्जनलाई ५–५ हजार पुरस्कारसमेत दिइएको छ ।

जीवित देवी कुमारी, गणेश, भैरवका रथयात्रा चलाउनु पर्ने परम्परा भएकाले तस्वीर संकलन तथा प्रदर्शन गरिएको हो ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पुरस्कार वितरण गर्दै देशको मौलिक पर्वका रुपमा इन्द्रजात्राले विशिष्ट स्थान लिएकाले संरक्षण गर्नुुु पर्नेमा जोड दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]