Dabali News

बलिउड अभिनेता गोविन्दाको प्रधानमन्त्री ओलीसँग भेट

१ असोज

काठमाडौं । नेपाल भ्रमणमा रहेका बलिउड अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन् ।

‘एलजी फिल्म अवार्ड २०७५’ मा सहभागी हुन नेपाल आएका उनले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् ।

आजै स्वदेश फर्कने कार्यक्रम रहेका उनले पशुपतिनाथकोसमेत दर्शन गरे । उनी छोरीसहित शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गोविन्दाले नेपाल साहस र प्रेमको धर्ती भएको बताएका थिए ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]