Dabali News

महिलाहरु आत्मनिर्भर बन्दै, दैनिकी फेरिदै

५ पुस

काठमाडौँ । आत्मनिर्भर हुन थालेका महिलाहरु घर खर्चका लागि श्रीमानको मुख ताक्न छोडेका छन् ।

बचत तथा ऋण सहकारी संस्था सञ्चालन गरीे लघु वित्त कार्यक्रममा आबद्ध भई व्यावसायको केही रकम बचत गरिरहेका छन् ।

व्यावसायिक कृषि, पशुपालन, बैदेशिक रोजगार, लघु उद्यम, साना उद्योग, हस्तकलाका सामग्री निर्माण र व्यापार व्यवसायमा उनीहरु संलग्न रहेका छन् ।

लघुवित्त कार्यक्रम मार्फत गठन भएको समूहले ऋण दिन थालेकाले घरमै बसी बसी आम्दानी गर्न सहज भएको महिलाहरुको भनाइ छ ।

जैमती पाण्डेयले बचत गर्दै आएको समूहबाट १ लाख ऋण झिकेर खाजा पसल सञ्चालन गरेकी छिन् । घरमै बसी बसी आम्दानी हुन थालेपछि महिलाको दैनिकी फेरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]