Dabali News

समिरले भद्रगोलकी रक्षालाई मन पराएपछि…(भिडियोसहित)

३० भदौ

काठमाडौं । भद्रगोलकी रक्षालाई ११ वर्षे समिरले मन पराएपछि उमेर अन्तर म्यूजिक भिडियोे सार्वजनिक भएको छ ।

समिर अचार्य, जो गीत संगितको दुनियामा नयाँ अनुहार हो । तर उमेर सानो भएपनि ‘मन पराउछु धेरै तर उमेर अन्तर ̓ बोलको गीतबाटै आफ्नो छवि स्थापित गर्न सफल भएका छन् ।

ठूला ठूला बलिउड कलाकारहरु जस्तै बाल्यकालको अनुभव कलाकारिता मार्फत् उतारेकोे समिरले मन पराए पनि मनको भावना मनमै दाबएको भिडियो देख्न सकिन्छ भने उमेरले माया पिरतीलाई नछेक्ने मानिसमा आफै आउने संवेगको उदाहण दिएका छन् ।

नेपाली समाजमा एक फरक आयाममा रहेको गित तथा भिडियोेमा बाल कलाकार स्वयमले भिडियोमा पञ्जापी पगडी गुथेकोले छुट्टै आकर्षण थपिएको छ । यस्तो पहिरन नेपाली गीत संगितको क्षेत्रमा नयाँ भएको निर्देशक वाइवा बताउछन् ।

रचनाकार कृष्ण राजभण्डारी र सविन लिम्बुको संगित तथा म्यूजिक एरेन्जर रहेको भिडियोमा युवराज वाइवाले निर्देशन गरेका छन् ।

Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]